त्रि.वि. को आधिकारिक ईमेलको लागि अनलाइन फारम भर्ने सम्बन्धी सूचना ।

त्रि.वि. को आधिकारिक ईमेलको लागि अनलाइन फारम भर्ने सम्बन्धी सूचना ।

2023-10-04
Degree Campus

सूचना !

 

त्रिभुवन विश्वविद्यालयले आफ्नो आङ्गिक क्याम्पस भित्रका विद्यार्थीहरूका लागि आधिकारिक email address उपलब्ध गराउँदै आएको र यस क्याम्पसमा सञ्चालनमा रहेको विद्युतीय पुस्ताकालय (E-library) को उपयोग गर्न विद्यार्थीहरूलाई त्रि.वि. को आधिकारिक ईमेल अनिवार्य रुपमा आवश्यक पर्ने भएकोले सो email प्राप्त गर्नका लागि तल दिईएको को link open गरेर वा तलको QR code  स्क्यान गरेर अनलाइन फारम भर्न हुन यस क्याम्पसका सम्पूर्ण विद्यार्थीहरुमा जानकारी गराइन्छ ।

अनलाइन फारमको link : Click here

अनलाइन फारमको QR code  :

 

 

Click here for full notice