विदा सम्बन्धी सूचना ।

विदा सम्बन्धी सूचना ।

2023-10-12
Degree Campus

सूचना ।
बिषय : दसैं बिदा सम्बन्धमा ।

उपर्युक्त सम्बन्धमा, नेपालीहरुको महान् चाड बडा दशैं, तिहार ( शुभ दीपावली) पर्व २०८० को पावन अवसरमा यही मिति २०८० । ०६ । २८ गते आइतवार देखि २०८०।०७।३० गते विहिवार सम्म ( प्राविधिक तर्फका कर्मचारीहरु समेतलाई लागु हुने गरी) हिउँदे तथा वर्षे विदाबाट कट्टा हुने गरी क्याम्पस विदा हुने र मिति २०८०।०७।१२ गते आइतवारबाट क्याम्पस प्रशासन भने यथावत् खुल्ला रहने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

वि.स. २०८० सालको बडा दशैँ, तिहार ( शुभ दीपावली), म्ह पूजा र नेपाल सम्वत् तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण प्राध्यापकज्यूहरु, कर्मचारीवर्ग एवम् विद्यार्थी भाइबहिनीहरुमा सुस्वास्थ्य, दीर्घायू तथा उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।

Click to view full notice.